एनबीसी यूकेले २ अप्रिलमा च्यारिटी डिनर गर्ने, सुमन कार्की, गायिका एलिना चौहान आउने

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले आउंदो २ अप्रिल आइतबार सांझ नेपाली राष्ट्रिय कलाकारका साथ च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । एनबीसी यूकेले नेपाली नयां वर्ष २०८० का अवसरमा राष्ट्रिय कलाकार झिकाएर कार्यक्रम गर्न लागेको हो । आइतबार लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा एनबीसी यूकेका सचिव … Continue reading एनबीसी यूकेले २ अप्रिलमा च्यारिटी डिनर गर्ने, सुमन कार्की, गायिका एलिना चौहान आउने